नेप्सेमा केही अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ९४ करोड ७६ लाख !
आज बुधबार ३३.५७ अङ्कले बढेर १.६४% वृद्धिका साथ नेप्से परिसूचक २०८०.३८ अंकमा बन्द भएको छ। कारोबार भएका २६९ कम्पनीमध्ये १६५ कम्पनी उकालो लागेका छन्, ४९ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा लिबेर्टी इनर्जी कम्पनी रहेको छ, जसको ९.८० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा ग्कोलोबल आइ एम ईको कारोबार भएको छ।
Comments