ग्लोबल आइएमई बैंकले माग्यो धेरै संख्यामा कर्मचारी
ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले फागुन ११ गतेसम्म दरखास्त दिन सक्नेछन्
विज्ञापन यस प्रकार रहेको छ:
Comments