नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!
आज नेप्से बजार ६ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०८४ को नजिक आएको छ। ६ अङ्कले घटेर नेप्से परिसूचक २१००.६७ मा आएको हो। आज २ घण्टामा लगभग ५० करोड ६७ लाख ६६ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा उपकार लघुवित्त रहेको छ जसको २.८०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन म्युचल फन्ड रहेको छ जसले ९.३३% गुमाएको छ।
Comments