प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से १.०८ अंकले घटेको छ l
हिजो बुधबार केही अङ्कले घटेर २०९१.५६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९० मा खुलेको हो। ४५५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३९ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १३ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments