सिभिल लघुवित्तमा विभिन्न पदहरुमा रोजगारीको अवसर

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) नेपाल राष्ट्र बैंकबाट "घ" वर्ग अन्तर्गतको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। यस संस्थाद्वारा सञ्चालित र भविष्यमा स्थापना हुने शाखा कार्यालयहरूका लागि कर्मचारी आवश्यक भएकाले विवरण अनुसार न्यूनतम योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।

Comments

Back to top