नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!

आज नेप्से बजार ११ अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१०० को नजिक आएको छ। ४ अङ्कले घटेर नेप्से परिसूचक २१००.६७ मा आएको हो। आज २ घण्टामा लगभग ६५ करोड ७७ लाख ३१ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  सबैको लघुवित्त रहेको छ जसको ४.३६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गरिमा डिबेन्चर रहेको छ जसले ५.८६% गुमाएको छ।

Comments

Back to top