प्रिओपन सेसनमा झिनो अंकको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ०.४३ अंकले घटेको छ l

मंगलबार केही अङ्कले घटेर  २१०५.४६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१०५.०  मा खुलेको हो। ३२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ८४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज ११ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top