वीरगन्ज महानगरपालिकामा विभिन्न पदहरुमा रोजगारीको अवसर

वीरगन्ज महानगरपालिकाका लागि आर्थिक वर्ष ०७९/०८० मा विज्ञापन  सूचीमा उल्लिखित पदहरू करारमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले  तोकिएको योग्यता हासिल गरेका इच्छुक नेपाली नागरिकहरुलाई सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र सूचीमा उल्लेखित कागजातहरु सहित यस कार्यालयमा दरखास्त दिन आमन्त्रण गरिएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top