लाल्टिन साप्ताहिक समीक्षा !

गत साता ८८.६७(४.०६%)ले घटेको नेप्सेमा यस साता भने ८८.0७(४.२०%)ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतवार २०९६.७० को बिन्दुमा खुलेको नेप्से २२१३.८९ को उच्च बिन्दुसम्म पुगेको थियो।  
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण


यस साताको क्लोजिंग पनि अपर ब्याण्ड भन्दा करिब ४० अङ्क तल भएको छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस साता जिरो भन्दा माथि +१९.६९ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ ४२.९ बाट  ४१.९६ मा पुगेको छ जसले बजारमा खरिद चाप घटेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन पनि बढेर -२२.२७ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.९५ मा रेहको छ जसले बजारको बुलिश मोमेन्टम नै रहेको जनाउछ तर बिगत केहि हप्ता देखि यहि बिन्दुको आसपास रहेकाले बजार साइडवेज रहेको देखिन्छ।    आरएसआइ ५३.७१बाट बढेर ५९.२२मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढ्न थालेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०९८ को एरिया हुन्छ र नेप्सेको अवरोध २२१५ को एरिया रहेको देखिन्छ।

Comments

Back to top