नेप्से इन्ट्राडे अपडेट: १ अङ्कको वृद्धि!
आज नेप्से बजार १.९८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१७९ को नजिक आएको छ। १.९८ अङ्कले बढेर नेप्से परिसूचक २१४१.७४ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब २१ करोड २१ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा एन आइ सि एशिया फ्लेक्स रहेको छ जसको ६.२२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आदर्श लघुवित्त रहेको छ जसले ५.८९% गुमाएको छ।
Comments