गोरखा अस्पतालमा विभिन्न पदहरुमा रोजगारीको अवसर

गोरखा अस्पताल, गोरखामा चालू आर्थिक वर्ष २०७९/०८० का लागि स्त्री रोग विशेषज्ञ, दन्त शल्यचिकित्सक, मेडिकल अफिसर, फार्मेसी अधिकृत र रेडियोग्राफरको करार पदमा नियुक्ति गर्नुपर्ने  भएकाले प्रचलित कानुन बमोजिम योग्यता नभएका नेपाली नागरिकहरुलाई  यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र  लोक सेवा आयोगको दरखास्त फारममा दरखास्त पेश गर्न सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top