नेप्सेमा ०.३५ अङ्कको गिरावट, कारोबार रकम २ अर्ब ८६ करोड ६० लाख!

आज बुधबार ०.३५ अङ्कले बढेर ०.०२% वृद्धिका  साथ नेप्से परिसूचक २१८३.२७ अंकमा बन्द भएको छ। कारोबार भएका २५४ कम्पनीमध्ये १०१ कम्पनी उकालो लागेका छन्, १०७ कम्पनी ओरालो लागेका छन् भने ५  कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ७  उप-समुहहरुको सेयर मूल्य ओरालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  लुम्बिनी जेनरल इन्सुरेन्स र आदर्श लघुवित्त र बाराही हाईड्रोपावर रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  समृद्धि फाईनान्स रहेको छ, जसको सेयर मूल्य ७.६८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  समृद्धि फाईनान्स र भोल्यूममा अन्खुखोला जलविद्युतको कारोबार भएको छ।

Comments

Back to top