नेप्से इन्ट्राडे अपडेट: २३ अङ्कको गिरावट!
आज नेप्से बजार २३.१२ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१४१ को नजिक आएको छ। २३.१२अङ्कले घटेर नेप्से परिसूचक २१८९.३५ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ३३ करोड ६७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सानिमा जीआइसि इन्सुरेन्सको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मैलुंग खोला जलविद्युत रहेको छ जसले ७.३४% गुमाएको छ।
Comments