नेप्सेमा करिब १३ अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख!

आज सोमबार १३.७१ अङ्कले घटेर ०.६३% गिरावटका साथ नेप्से परिसूचक २१६५.१० अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये ४१ कम्पनी उकालो लागेका छन्, १६६ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो  लागेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन हाईड्रोपावर  रहेको छ, जसको सेयर मूल्य ७.६३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा  कुमारी बैंकको कारोबार भएको छ।

Comments

Back to top