नेप्से इन्ट्राडे अपडेट: ३ अङ्कको वृद्धि!

आज नेप्से बजार ३.८१ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१९४ को नजिक आएको छ। ३.८१ अङ्कले बढेर नेप्से परिसूचक २१९४.२४  मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ४२ करोड ९३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा   बाराही हाईड्रोपावर रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इसटर्न हाईड्रोपावर  रहेको छ जसले ६.३०% गुमाएको छ।

Comments

Back to top