तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा
तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट ८.४२ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
Comments