नेप्से इन्ट्राडे अपडेट: ५६ अङ्कको वृद्धि!

आज नेप्से बजार ५६.७५  अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २२६८ को नजिक आएको छ। ५६.७५ अङ्कले बढेर नेप्से परिसूचक २२६८.५१ मा आएको हो। आज २ घण्टामा लगभग ३ अर्ब ५८ करोड ३१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा वेअन नेपाल लघुवित्त र बाराही हाईड्रोपावर रहेका छन् जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तारागाउँ रिजेन्सी होटेल  रहेको छ जसले ५.२९% गुमाएको छ।

Comments

Back to top