रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने!

रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो। 

Comments

Back to top