हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले चुक्ता पुँजीको १:०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो । कम्पनीले सोही अनुसार स्वीकृति प्राप्त गरेको छ । कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर आउने छ ।
Comments