लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार (पुस १३ गते) बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ०.३५ नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा ७.३५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
Comments