नेप्सेमा करिब ५६.८८ अङ्कको वृद्धि, कारोबार रकम २ अर्ब ९ करोड !
आज सोमबार ५६.८८ अङ्कले बढेर ३.०५% वृद्धिका साथ नेप्से परिसूचक १९२४.०९ अंकमा बन्द भएको छ। कारोबार भएका २५० कम्पनीमध्ये २०३ कम्पनी उकालो लागेका छन्, ४ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा गोर्खाज फाइनान्स लिमिटेड रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नेपाल टेलिकम रहेको छ, जसको सेयर मूल्य ५.५६ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा नेपाल टेलिकमको कारोबार भएको छ।
Comments