नेप्से इन्ट्राडे अपडेट: ४५.४८ अङ्कको वृद्धि !
आज नेप्से बजार ४५.४८ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९१२ को नजिक आएको छ। ४५.४८ अङ्कले बढेर नेप्से परिसूचक १९१२.६८ मा आएको हो। आज २ घण्टामा लगभग एक अरब सात करोड बयासी लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेपाल टेलिकम रहेको छ जसले ६.०९ % गुमाएको छ।
Comments