नेप्से इन्ट्राडे अपडेट: १३.४४ अङ्कको गिरावट !
आज नेप्से बजार १३.४४ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५३ को नजिक आएको छ। १३.४४ अङ्कले घटेर नेप्से परिसूचक १८५३.७८ मा आएको हो। आज २ घण्टामा लगभग ४९ करोड ५३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा श्रृजनशील लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आधिखोला लघुवित्त रहेको छ जसले ८.३७ % गुमाएको छ।
Comments