नेप्सेमा ३७ लाख ५० हजार कत्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनसीसी बैंकको बोनस शेयर सूचीकृत भएको कम्पनीको ३७ लाख ५० हजार कित्ता  शेयर सूचीकृत भएको हो

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई .३६६३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो बोनस बुधबार नेप्सेमा सूचीकृत भएको हो उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

Comments

Back to top