प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.८२ अंकले बढेको छ l
हिजो सोमबार केहि अङ्कले घटेर बढेर १८५८ .८९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५९ .७१ मा खुलेको हो। ३१० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ५५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ८ कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्।
Comments