प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.१२ अंकले बढेको छ l
हिजो आइतबार भारीअङ्कले घटेर १८५५.०६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५५.१९ मा खुलेको हो। १२६० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ७५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ८ कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्।
Comments