नेप्से इन्ट्राडे अपडेट: २१.२३ अङ्कको गिरावट!
आज नेप्से बजार २१.२३ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६१ को नजिक आएको छ। १.१३ अङ्कले घटेर नेप्से परिसूचक १८६१.३७ मा आएको हो। आज २ घण्टामा लगभग ५१ करोड ४६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स हाईड्रोपावर रहेको छ जसले १०% गुमाएको छ।
Comments