नेप्से इन्ट्राडे अपडेट: ८.२० अङ्कको गिरावट!
आज नेप्से बजार ८.२०अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८८ को नजिक आएको छ। ०.४३ अङ्कले घटेर नेप्से परिसूचक १८८८.८८ मा आएको हो। आज २ घण्टामा लगभग ५ करोड ३८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको ९.९७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स हाईड्रोपावर रहेको छ जसले १०% गुमाएको छ।
Comments