प्रिओपन सेसनमा ०.२५ अंकको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से ०.२५  अंकले बढेको छ l

बुधबार केहि  अङ्कले घटेर  १८९७.०८  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८९७.३४   मा खुलेको हो। २५४१   कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १२  लाख  ६० हजार बराबरको  कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी   हो।

आज १६  कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top