नेप्सेमा ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार राधी विद्युतको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार राधी विद्युत कम्पनी लिमिटेडको १४७.५२ प्रतिशत अर्थात, ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Comments