नेप्से इन्ट्राडे अपडेट: ०.७४ अङ्कको वृद्धि!
आज नेप्से बजार सामान्य अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०० को नजिक आएको छ। ०.७४ अङ्कले घटेर नेप्से परिसूचक १९००.४५ मा आएको हो। आज २ घण्टामा लगभग २० करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सि वाई सी एल नेपाल लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स हाईड्रोपावर रहेको छ जसले १०% गुमाएको छ।
Comments