प्रिओपन सेसनमा सामान्य अंकको वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से ०.९० अंकले बढेको छ l
मंगलबार केहि अङ्कले घटेर १८९९.७० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९००.६० मा खुलेको हो। ९८१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ३४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज १५ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments