नयाँ सारथी र विजय लघुवित्त एक आपसमा मर्ज हुँदै
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्। यी दुई लघुवित्तले मर्जर सम्बन्धी मंसिर २६ गते प्रारम्भिक सम्झौता गरेका छन् । सम्झौता भएसँगै कम्पनीका आधारभूत शेयरधनीहरुको कारोबार रोक्का गरिएको छ।
Comments