प्रिओपन सेसनमा सामान्य अंकको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से २.०४ अंकले घटेको छ l
सोमबार भारी अङ्कले बढेर १९०२.२७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९००.२३ मा खुलेको हो। ७३१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १२ कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments