नेप्से इन्ट्राडे अपडेट: ११.६५ अङ्कको गिरावट!

आज नेप्से बजार भारी अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७४  को नजिक आएको छ। ११.६५  अङ्कले घटेर नेप्से परिसूचक १८७३.६५   मा आएको हो। आज २ घण्टामा लगभग ५२  करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको समीट लघुवित्त रहेको  छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आइ एम ई ब्यालेन्स फण्ड रहेको छ जसले १०.४ % गुमाएको छ।

Comments

Back to top