प्रिओपन सेसनमा सामान्य अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से १.२४ अंकले घटेको छ l

आइतबार भारी अङ्कले घटेर १८८५.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८८४.२१ मा खुलेको हो। १८७६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १३ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढि हो।

आज  कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।  

Comments

Back to top