प्रिओपन सेसनमा केही अंकको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से १.२४ अंकले घटेको छ l
अघिल्लो साता केही अङ्कले घटेर १९१७.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१६.०४ मा खुलेको हो। ८९६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १४ कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments