नेप्से इन्ट्राडे अपडेट: १४ अङ्कको गिरावट!

आज नेप्से बजार भारी अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९१९ को नजिक आएको छ। १४.४७ अङ्कले घटेर नेप्से परिसूचक १९१९.४२  मा आएको हो। आज २ घण्टामा लगभग ३५ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा खप्तड लघुवित्त रहेको  छ जसको ६.०९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नाडेप लघुवित्त वित्तीय संस्था  रहेको छ जसले ९.९९% गुमाएको छ।

Comments

Back to top