नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन पछिको भाउ कति?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २४२.१२ रूपैयाँ कायम भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २५१.८० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।
Comments