नेप्से इन्ट्राडे अपडेट: ६ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३२ को नजिक आएको छ। ६.१५ अङ्कले घटेर नेप्से परिसूचक १९३२.६१ मा आएको हो। आज २ घण्टामा लगभग ४५ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा ग्लोबल सिटिजन म्युचल फन्ड-१ रहेको छ जसको ९.६६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनएमबी रहेको छ जसले ५.५६% गुमाएको छ।
Comments