नेप्से इन्ट्राडे अपडेट: १४ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४८ को नजिक आएको छ। १४. ३५ अङ्कले घटेर नेप्से परिसूचक १९४८.८६ मा आएको हो। आज २ घण्टामा लगभग ६९ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा ग्लोबल आइएमई व्यालेन्स्ड फन्ड-१ रहेको छ जसको ४.७८ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ओरिएनटल रहेको छ जसले ५.३६ % गुमाएको छ।
Comments