नेप्से इन्ट्राडे अपडेट: ८.५९ अङ्कको वृद्धि!
आज नेप्से बजार भारी अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६० को नजिक आएको छ। ७.७५ अङ्कले बढेर नेप्से परिसूचक १९५८.४३ मा आएको हो। आज २ घण्टामा लगभग ४९ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ जसको ८.२० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बोट्लर्स नेपाल (तराई) रहेको छ जसले ३.९६ % गुमाएको छ।
Comments