प्रिओपन सेसनमा झिनो अंकको गिरावट
आज प्रिओपन सेसनमा नेप्से ०.३७ अंकले घटेको छ l
हिजो बुधबार केही अङ्कले घटेर १९४९.८५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९४९.४८ मा खुलेको हो। ३६८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ८३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १० कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments