प्रिओपन सेसनमा झिनो अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से ०.९७ अंकले बढेको छ l
हिजो बुधबार केही अङ्कले बढेर १९११.२६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१२.२३ मा खुलेको हो। २२१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज ११ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।
Comments