नेप्से इन्ट्राडे अपडेट: लगभग १५ अङ्कको वृद्धि

आज नेप्से बजार भारी अङ्कले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म  १९१२ को नजिक आएको छ। ०.८० अङ्कले बढेर  नेप्से परिसूचक १९१२.९५ मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा  सिक्लेस हाईड्रोपावर  रहेको  छ जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  लिबर्टी इनर्जी रहेको छ जसले  २.७० % गुमाएको छ ।

Comments

Back to top