नेप्से इन्ट्राडे अपडेट: लगभग ८ अङ्कको वृद्धि
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९१२ को नजिक आएको छ। १.४० अङ्कले बढेर नेप्से परिसूचक १९१२.६५ मा आएको हो । आज २ घण्टामा लगभग साढे ४७ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सिटिजनस् म्युचल फन्ड रहेको छ जसको ५.८८ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिक्लेस हाईड्रोपावर रहेको छ जसले ७.५३ % गुमाएको छ ।
Comments