प्रिओपन सेसनमा झिनो अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०.७६ अंकले बढेको छ l

गत साता भारी अङ्कले घटेर १९०४.४३  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०५.२१ मा खुलेको हो। ६  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज  ६  कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top