नक्कली प्रयोगकर्ताहरूको सामना गर्न मस्कले नयाँ योजना ल्याउँदै!

अब देखि ट्विटरले संस्थाको मात्र पहिचान गर्ने एलन मस्कले बताएका छन्। 

संस्थाहरुसँग सम्बन्धित खाताहरूलाई स्वयं संस्थाले नै पहिचान गर्नुपर्ने बताईएको छ । यही कुरालाई जोड्न ट्विटरले चाँडै नै अर्को नयाँ फिचर सार्वजनिक  गर्ने भएको छ। 

यस योजना एलन मस्कले आइतबारका दिन समितिमा घोषणा गरेका थिए। यो सुविधाले संगठनलाई कुन ट्विटर खाताहरू वास्तवमै उनीहरुसँग  सम्बन्धित छन् कि छैनन् भनेर पहिचान गर्न सजिलो हुनेछ । 

Comments

Back to top