नेप्सेमा करिब २१ अङ्कको वृद्धि , कारोबार रकम ९४ करोड नजिक!

आज सोमबार २१.२६ अङ्कले घटेर १.१३% गिरावटका साथ नेप्से परिसूचक १९०४.४३ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १४८ कम्पनी उकालो लागेका छन्, ३१ कम्पनी ओरालो लागेक छन् भने ५ कम्पनी स्थिर  रहेका छन्।

 कारोबार भएका सबै  उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार


आज नेप्से बजारको टप गेनरमा तारागाउँ होटेल  रहेको छ, जसको ९.८४ % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इकुईटी  फन्ड  रहेको छ, जसको सेयर मूल्य ६.५८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर शिवम् सिमेन्टको र भोलुममा कारोबार  न्गादी ग्रुप भएको छ।

Comments

Back to top