प्रिओपन सेसनमा  झिनो अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०.४१ अंकले बढेको छ l

गत साता भारी अङ्कले घटेर १८८३.१६  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८८३.५७ मा खुलेको हो। ५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब साढे १ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज  ५  कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top